बिगत १९ बर्ष देखि सामाजिक सेवाको क्षेत्रमा निरन्तर क्रियाशिल अग्रणी संस्था सामाजिक रुपान्तरणकालागि नागरिक समाजले आफ्नो गौरवमय १९ औं बार्षिकोत्सवको अवसरमा नागरिक समाजका बिशिष्ट ब्यक्तित्व,बरिष्ठ राजनीतिज्ञ, बरिष्ठ पत्रकार, साहित्यकार, चलचित्रकर्मी एवम् नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थितीमा मिति २०८२ श्रावण २९ गते नेपाल रेडक्रस सोसाईटी प्रदर्शनी मार्गमा सम्पन्न भयो ।
;





