नागरिक समाजकाे सामाजिक क्रियाकलाप अन्तर्गत द्याैसी भैलाे कार्यक्रम सम्पन्न भएकाे छ । समाजका सामाजिक अभियन्ता, कलाकार, संगीतकार, विभिन्न विधामा क्रियाशिल विशिष्ठ व्यक्तित्वहरू लगायत विभिन्न पेशाकर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।